logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तोलामा एक हजारले बढ्यो सुनको मूल्य


अंकुरण खबर
754
Shares

नेपाली बजारमा शुक्रबार सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ ।

आज छापावाला सुनको मूल्य एक हजार रुपैयाँले बढेर ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाला सुन ९६ हजार दुई सयमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको  छ । अघिल्लो दिनको तुलनामा चाँदी ४५ रुपैयाँले बढी हो ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।