logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

काठमाडौं उपत्यकामा थपिए १४२० जना कोरोना संक्रमित


अंकुरण खबर
780
Shares

काठमाडौं उपत्यकामा थप १४२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप १४२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ११४१ जना, भक्तपुरमा ८६ जना र ललितपुरमा १९३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।