logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए १२०७ जना कोरोना संक्रमित


अंकुरण खबर
923
Shares

काठमाडौं उपत्यकामा थप १२०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार गरिएको परीक्षणमा काठमाडौंमा ९१९ जना, भक्तपुरमा १०८ जना र ललितपुरमा १८० जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै, आज नेपालमा थप २१११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ ।