logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
936
Shares

पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार २४७  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५०२ जना संक्रमित भएका छन्। संक्रमितको संख्या २ लाख  ११ हजार ४७५  पुगेको छ ।