logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ लाख ९३ हजार नाघ्यो


अंकुरण खबर
962
Shares

विश्वमा कोरोना संक्रमणको कारण एकैदिन ७ हजार ३ सय ७४ जनाको मृत्यु भएको छ ।

यसरी विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख ९३ हजार १ सय ९२ पुगेको छ ।

कोरोना संक्रमणबाट सबै भन्दा धेरै अमेरिकाका मानिसहरुको मृत्यु भएको छ ।

अमेरिकामा एकैदिन ८ सय ६३ जना संक्रमितको मृत्यु भएसँगै कुल २ लाख ६२ हजार ६ सय ९३ जना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै भारतमा एकैदिन ५ सय १० जना संक्रमितको मृत्युसँगै त्यहाँ १ लाख ३३ हजार ७ सय ७३ जना संक्रमितको मृत्यु भएको छ ।