logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१४ अर्बभन्दा बढीको ट्रेजरी बिल आउँदै


अंकुरण खबर
949
Shares

बोलकबोल प्रक्रियाका माध्यमबाट नेपाल राष्ट्र बैंकले सोमबार १४ अर्ब ८१ करोड ३२ लाख रुपियाँबराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले सबै टे«जरी बिल नवीकरणका लागि बोलपत्र आह्वान गरेको हो ।

दुई अर्ब २३ करोड ३२ लाख रुपियाँको ९१ दिने अवधि र १२ अर्ब ४७ करोड रुपियाँ १८२ दिनका लागि र ११ करोड भने ३६४ दिनका लागि बिक्री गर्न लागिएको हो ।