logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप २४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३६१ पुग्यो


अंकुरण खबर
819
Shares

पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मृत्यु हुने संक्रमितको संख्या १ हजार ३६१ पुगेको छ ।

आज देशभर १ हजार ७ सय ९० जनालाई कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।

आज देशभर १७ हजार ६५९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।