logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महामारीको समयमा दुई देश मिलेर लड्नुपर्छ : विदेश सचिव श्रृंगला


अंकुरण खबर
949
Shares

दुई दिने नेपाल भ्रमणका रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाल र भारतसँगै मिलेर काम गर्न आवश्यक रहेको बताएका छन्।

सियन इनस्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्सले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा श्रृखलाले कोरोना महामारीको समयमा दुवै देश मिलेर लड्नुपर्ने उनले बताएका हुन्।

साथै उनले भारतले कोरोना खोपका लागि काम गरिरहेको बताएका छन्।  ‘जब खोप आउँछ, नेपालको आवश्यकता पूरा गर्ने हाम्रो प्राथमिकता हुनेछ’, उनले भने।