logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौ उपत्यकामा थपिए ५४८ कोरोना संक्रमित


अंकुरण खबर
793
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४२२ जना, भक्तपुरमा ६५ जना र ललितपुरमा ६१ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै, आज देशभर १ हजार २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ ।