logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा मंगलबार थपिए ५३० जना कोरोना संक्रमित


अंकुरण खबर
1.339K
Shares

काठमाडौं उपत्यकामा थप ५३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४०९ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा ८५ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्।

मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३०४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ ।