logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप २ हजार ७३ जना कोरोना संक्रमित संक्रमणमुक्त


अंकुरण खबर
1.235K
Shares

पछिल्लो २४ घण्टामा थप २ हजार ७३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा २ लाख १६ हजार ५ सय ९४ जना संक्रमित  उपचारपछि निको भएका छन्।

मन्त्रालयका अनुसार ९२ दशमलब ३ प्रतिशत संक्रमित निको भएर घर फर्किसकेका छन्।