logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थप १५६७ जना कोरोना संक्रमित संक्रमणमुक्त


अंकुरण खबर
702
Shares

पछिल्लो २४ घण्टामा थप १ हजार ५६७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा २ लाख १८ हजार १ सय ६१ जना संक्रमित  उपचारपछि निको भएका छन् ।

मन्त्रालयका अनुसार ९२ दशमलब ३ प्रतिशत संक्रमित निको भएर घर फर्किसकेका छन् ।