logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिमकोट विमानस्थलमा आगो लाग्यो, ४ घण्टापछि नियन्त्रणमा


अंकुरण खबर
1.209K
Shares

हुम्लाको सिमकोट विमानस्थलमा लागेको आगो घण्टापछि नियन्त्रणमा आएको

आगो नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सदरमुकाम सिमकोटका स्थानीय बासिन्दाले घण्टा लगाएर आगो निभाएका हुन्

विद्युत सर्ट भएर आगलागी हुँदा सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घर जलेर नष्ट भएको हुम्लाका डीएसपी सूर्यप्रकास सुवेदीले जानकारी दिए

उनका अनुसार कोठामा रहेका सामग्री पनि जलेको नष्ट भएको क्षतिको विवरण संकलन गर्ने काम भैरहेको

आज बिहान बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युत तारबाट आगलागी भएको प्रहरीको अनुमान

बिहान अध्यारोमै आगोको गन्ध आएपछि पल्लो कोठा रहेका कार्यालय प्रमुख विष्णु प्रसाद अधिकारी बाहिर आएर हेर्दा आगलागी भएको थाहा भएको थियो। उनले स्थानीय प्रहरीलाई खबर गरेका थिए