logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ४६० जना कोरोना संक्रमित


अंकुरण खबर
884
Shares

काठमाडौं उपत्यकामा थप ४६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३७९ जना, भक्तपुरमा १६ जना र ललितपुरमा ६५ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै, शनिबार नेपालमा थप १०२४  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ ।