logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँकेमा उपचाररत कोरोना संक्रमित पुरूषको मृत्यु


अंकुरण खबर
1.274K
Shares

बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका-६ का ३५ वर्षीय पुरुषको उपचारकाक्रममा आज बिहान ४:१५ बजे मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार ती पुरूषमा यही मंसिर १५ गते संक्रमण पुष्टि भएपछि भर्ना गरिएको थियो ।