logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

नारायणी नदिमा हाम फालेका युवक वेपत्ता


अंकुरण खबर
2.418K
Shares

चितवन – नारायणी नदिमा हाम फालेर एक युवक वेपत्ता भएका छन् । आज विहान नारायणी नदिको पुलबाट युवकले हाम फालेका हुन् ।

भरतपुर महानगरपालिका ११ मालपोत चोकका २५ बर्षिय उदार पौडेलले नारायणी नदिको पुलबाट हाम फालेर वेपत्ता भएका हुन् । वेपत्ता पौडेलको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।