logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

काठमाडौं उपत्यकामा थपिए ४३८ जना कोरोना संक्रमित


अंकुरण खबर
1.066K
Shares

काठमाडौं उपत्यकामा मंगलबार थप ४३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३१० जना, ललितपुरमा ८६ जना र भक्तपुरमा ४२ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै, आज देशभर थप ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ५० हजार १ सय ८० पुगेको छ ।