logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

देउवाको निवास बूढानीलकण्ठमा नेपाली कांग्रेसको पदाधिकारीको बैठक सुरु


अंकुरण खबर
1.352K
Shares

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा नेपाली कांग्रेसको पदाधिकारीको बैठक सुरु भएको छ।
बैठकमा सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशको विषयमा छलफल हुने बताइएको छ।

बैठकले अध्यादेशबारे आधिकारीक धारणा सार्वजानकि गर्ने छ । नेकपाभित्रै पनि उक्त अध्यादेशको विरोध भइरहेको बेला कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो। कांग्रेसले पनि अध्यादेश लोकतन्त्रको उपहास भएको जीकिर गर्दै जतिसक्दो छिटो फिर्ता गर्न माग गरेको छ ।