logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालुवाटारमा ओली निकट सांसदहरुको भेला


अंकुरण खबर
793
Shares

प्रधानमन्त्री केपी शर्मा ओली निकट सांसदहरुको भेला आज हुँदैछ ।

प्रधानमन्त्री ओलीले पछिल्लो घटनाक्रमबारे छलफल गर्न  आफू पक्षधर सांसदहरूलाई सोमबार बालुवाटार बोलाएका हुन् । विघटित प्रतिनिधिसभाका सांसद् र राष्ट्रिय सभाका सदस्यहरुबीच आज संयुक्त छलफल हुदैछ ।

यस्तै, आज नै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल कक्षका सांसदहरुको बैठक पनि बोलाइएको छ ।