logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एक हजार १९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक समिति बनाउने ओलीको घोषणा


अंकुरण खबर
663
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले १ हजार १ सय ९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् ।

मंगलबार आफू निकट केन्द्रीय सदस्यहरुको भेला बोलाएका ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् ।

नेकपामा अहिले ४ सय ४६ जनाको केन्द्रीय कमिटी छ । त्यसमा तत्काल ५ सय ५६ जना थप गर्ने र बाँकी १ सय १७ जना थप गर्न सकिने गरी ओलीले केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् ।