राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरेकी हुन् ।
सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले आउँदो शुक्रबार दिउँसो चार बजेका लागि बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
विज्ञप्ति सहित :
