logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फिलोसोफिस्का नेपाल नामक संस्थाले संबिधान दिवसको अवसरमा अशाहाय बालबालिकाको गर्यो दन्त परीक्षण


अंकुरण खबर
2.912K
Shares

संबिधान दिवसको अवसर पारेर फिलोसोफिस्का नेपाल संस्थाद्धारा करिब ६० जना बल बालिकाको दन्त परिक्षण गरिएको छ । विगत ६ वर्षदेखि सञ्चालित संस्थाले आर्थिक रुपमा कमजोर भएका र अशाहाय बल बालिकाको रक्षा, गुणस्तर शिक्षा संगै बसोबास र खानपिनको निमित काम गर्दै आएको छ ।
दन्त चिकित्सकहरुको उल्लेख्य सहभागितामा गरिएको कार्यक्रममा मन्जन,ब्रस समेत बाडिएको थियो

संस्थाले अहिले नर्सरीदेखि कक्षा ४ सम्म ६० जना विद्यार्थीलाई अध्ययन गराइरहेको छ ।