logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाहाल-नेपाल समूहको बागमती संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन


अंकुरण खबर
1.703K
Shares

नेकपाको दाहाल-नेपाल समूहले बागमती प्रदेशसभा संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ ।

पेरिसडाँडामा बसेको दाहाल-नेपाल समूहको प्रदेश सांसदको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाउँदै शाक्यलाई दलको नेता चयन गरेको हो ।

यसअघि, दाहाल नेपाल समुहले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो । बागमती प्रदेशमा १ सय १० जना सांसद छन् ।

नेकपाबाट ८१ सांसद मध्ये ४५ जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् ।