logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज सुनको मुल्यमा सामान्य गिरावट


अंकुरण खबर
1.274K
Shares

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्यमा १०० रुपैयाँको गिरावट आएको हो ।

बिहीबार छापावाला सुन एक सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार एक सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज तेजाबी सुन प्रतितोला ९३ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  यस्तै, चाँदीको मूल्यमा पनि प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३ सय रुपैयाँ कायम भएको छ ।