logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

संसद विघटनविरुद्ध काँग्रेसले देशैभर आन्दोलन गर्ने


अंकुरण खबर
1.989K
Shares

संसद विघटनविरुद्ध नेपाली काँग्रेसले देशैभर आन्दोलनको घोषणा गर्ने निर्णय गरेको छ ।

आइतबारको काँग्रेस केन्द्रीय समिति बैठकले ३३० प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने निर्णय लिएको छ ।

पार्टीका शीर्ष नेताको छलफलबाट पुस २५ गते सबै प्रदेश निर्वाचन क्षेत्रमा संसद विघटन विरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । दिउँसो १ बजेलाई बोलाइएको बैठक ३ः३० बजेबाट सुरु भएको छ ।