संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक शुरु भएको छ ।
प्रधानमन्त्रीको सिफारिसअनुसार राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन भएपछि बिहीबार राष्ट्रिय सभाको दोस्रो बैठक बसेको हो ।
बिहीबारको बैठकमा पनि राष्ट्रिय सभाका सदस्यहरुले प्रतिनिधि सभा विघटनको विषयमा कुरा उठाएका छन् ।