logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा कोरोना संक्रमित मृतकको संख्या १९ सय नाघ्यो


अंकुरण खबर
741
Shares

नेपालमा कोरोना संक्रमित मृतकको संख्या १९ सय नाघेको छ ।

गत २४ घण्टामा थप ४ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा एकै दिन ५ हजार १ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ६९ हजार २ सय ९२ पुगेको छ ।