logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

शुक्रबारको विनिमयदर, कुन विदेशी मुद्राको मुल्य कति ?


अंकुरण खबर
1.651K
Shares

शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मुल्य ११७ रुपैंया ३ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया ६३ पैसा रहेको बताएको छ ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १४३ रुपैंया ६० पैसा रहेको बताएको छ भने बिक्री मुल्य १४४ रुपैंया ३३  पैसा रहेको छ ।

यस्तै अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :