logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

काठमाडौ उपत्यकामा थपिए १९४  जना कोरोना संक्रमित


अंकुरण खबर
1.573K
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ५३ जना, भक्तपुरमा १८ जना र ललितपुरमा २३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।