logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हेटौंडामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


अंकुरण खबर
923
Shares

काठमाडौं – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० राप्ती पुल नजिकै आज बिहान यात्रु बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष छन् । मृतकको सनाखत हु्न बाँकी छ । सिलगुढीबाट काठमाडौं आउँदै गरेको ना५ख ७९४२ नम्बरको यात्रु बसले पैदलयात्रीलाई आज बिहान ३ बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।