logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुधबारको इजलास सुरु


अंकुरण खबर
988
Shares

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामाथि सर्वोच्चमा सुनुवाइ सुरु भएको छ ।

सर्वोच्चको संवैधानिक इजलासमा बुधबारको सुनुवाइ सुरु भएको हो । बुधबारको इजलासमा अधिवक्ता शेरबहादुर केसीले बहस सुरु गरेका छन् ।

प्रतिनिधि सघा विघटनविरुद्ध सर्वोच्चमा दर्जन बढी रिट परेका छन् । यो मुद्दामा बहस गर्नका लागि साढे तीन सय बढीले नाम टिपाएका छन् । तर अहिलेसम्म दुई दर्जन कानुन व्यवसायीले मात्रै बहस सकेका छन् ।