logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

आज कति छ सुनचाँदीको मूल्य ?


अंकुरण खबर
923
Shares

नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

आज छापावाला सुन तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाला सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य पनि बुधबारको तुलनामा तोलामा ५ रुपैयाँले घटेर प्रतितोलामा १२४५ रुपैयाँमा कारोबार भइरहेको छ ।