logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल-नेपाल समूहले आज विराटनगरमा जनसभा गर्दै


अंकुरण खबर
1.209K
Shares

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको दाहाल–नेपाल समूहले आज विराटनगरमा विरोध सभा गर्दैछ ।

दिउँसो हुने विरोध सभालाई पार्टी अध्यक्षहरु पुष्पकमल दाहाल र माधवकुमार नेपाल लगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

सभाअघि बरगाछी, तिनपैनी, हाटखोला र रोडषेश चौकबाट र्‍याली निकाल्ने तयारी छ । सभामा ६० हजार बढि जनता सहभागी हुने दावी आयोजकले गरेका छन ।

सो समूहले बिहीबार बुटवलमा सभा गरेको थियो । प्रतिनिधि सभा विघटनको विरोधमा दाहाल नेपाल समूह तेस्रो चरणको आन्दोलनमा रहेको छ ।