logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँकेमा कोरोना संक्रमणको कारण एक स्वास्थ्यकर्मीको मृत्यु


अंकुरण खबर
676
Shares

कोरोना संक्रमणको कारण बाँकेका एक स्वास्थयकर्मीको मृत्यु भएको छ ।

बैजनाथ गाउँपालिका टिटिहिरिया स्वास्थ्य चौकीकी सिनियर अनमीको भेरी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।

अन्य कुनै स्वास्थ्य समस्या नदेखिएको उनलाई चारदिन अघि अस्पताल भर्ना गरिएको थियो ।

उनको शव नेपाली सेनाले जग्दीघाटमा व्यवस्थापन गर्ने तयारी गरेको छ ।