logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस सिटौला पक्षको विरोध सभा


अंकुरण खबर
1.17K
Shares

संसद विघटनको विरोधमा नेपाली कांग्रेसको कृष्ण सिटौला पक्षले काठमाडौंमा विरोध सभा आयोजना गरेको छ ।

आज काठमाडौंको शान्तिवाटिकामा विरोध सभा आयोजना गरिएको हो । सभालाई कांग्रेसका नेताहरु कृष्णप्रसाद सिटौला, गगन थापा, प्रदिप पौडेललगायतले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर संसदीय राजनीतिक प्रणालीमाथि हस्तक्षेप गरेको भन्दै काठमाडौंमा कांग्रेसले विरोध सभा गरेको हो ।