logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस दुर्घटना, १६ जना घाइते


अंकुरण खबर
1.365K
Shares

दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस सिन्धुलीको ११ किलो क्षेत्रमा दुर्घटनामा परेको छ ।

काठमाडौंतर्फ आउँदै गरेको अरनिको यातायातको बा २ ख २७८९ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी घाइते भएका १६ जनाको सदबहार अस्पतालमा उपचार भइरहेको सिन्धुपाल्चोकका एसपी राजन अधिकारीले जानकारी दिए ।

‘ओरालो भएको ठाउँमा दुर्घटना भएको हो, कारण खुलिसकेको छैन,’ अधिकारीले भने ।