logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप २ कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
806
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

पछिल्लो २४ घण्टामा थप १६५ जना कोरोना संक्रमणमुक्त भएका छन् योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म लाख ६८ हजार ४३१ पुगेको

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।