logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड-माधव पक्ष नेकपाको माग रामकुमारी झाँक्री विनाशर्त रिहा गरियोस्


अंकुरण खबर
923
Shares

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव पक्ष नेकपाले नेतृ रामकुमारी झाँक्रीलाई विना शर्त छिटो रिहा गर्न माग गरेको छ।

बिहिबार विज्ञप्ति जारी गर्दै प्रचण्ड- नेपाल समुहको नेकपाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्दै झाँक्रीलाई पक्राउ गरेकोमा पार्टी आश्चर्यमा परेको जनाएको छ ।

पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै लोकतन्त्रतमा राजनीति गर्ने व्यक्ति र संस्था प्रति नराम्रो गर्दा आलोचना सहने शक्ति हुनु पर्ने उल्लेख गरेका छन् । सरकारको यस्तो कार्य प्रति निन्दा गर्दै नेतृ झाँक्रीलाई विना शर्त रिहाई माग गरेको छ ।