logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

फागुन १२ गतेदेखि डा. केसी अनसन बस्ने


अंकुरण खबर
1.261K
Shares

डा. गोविन्द केसीले २० औं आमरण अनसनको घोषणा गरेका छन्।

बिहीबार केसीले विज्ञप्ति जारी गर्दै फागुन १२ गतेदेखि अनसन बस्ने घोषणा गरेका हुन्। उनले अवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटनको प्रयासबाट संविधानको रक्षा गरियोस् भन्दै अनशन बस्‍ने बताएका हुन् ।

डा. केसीले विभिन्न ३ बुँदे मागसहित २० औं सत्याग्रह घोषणा गरेका छन्। डा. केसीले पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको इमानको परीक्षण पनि हुने बताएका छन्।

प्रेस विज्ञप्तिसहित:

No description available.