logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गिरफ्तारपछि रामकुमारी झाँक्रीको ट्वीट– यो अन्तिम लडाईँ हो, आफ्नो ठाउँमा डटौँ


अंकुरण खबर
923
Shares

नेकपाको प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

नेतृ झाँक्रीले प्रहरीले राज्यविरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी आफूलाई गिरफ्तार गरिएको जानकारी गराएकी छन् ।

प्रहरीले आफूलाई गिरफ्तार गरेपछि अनुसन्धान मिन भवनमा रहेको जानकारी गराउँदै उनले सबै साथिहरूले धैर्य गर्न आग्रह गरेकी हुन् ।

यस्तो छ उनको ट्वीट: