logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१७ औं सातादेखि हङकङमा लगातार प्रदर्शन : प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप


अंकुरण खबर
1.443K
Shares

प्रहरी र प्रजातन्त्र पक्षधर प्रदर्शनकारीहरूबीच हिंसात्मक झडपहरू भएका छन् । प्रजातन्त्रको माग गर्दै प्रदर्शन गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । हङकङमा लगातार प्रदर्शन भएको यो १७ औं साता हो ।

विद्यार्थीहरूको नेतृत्वमा अम्ब्रेला मुभमेन्ट भनिने आन्दोलन भएको पाँच वर्ष पुगेको अवसरमा दशौं हजारले सडकमा भेला भएर प्रदर्शन गरेका हुन् ।

विशेष प्रशासनिक एकाइ हङकङले न्यायिक स्वतन्त्रतासहित मुख्य भूमिजस्तो नदेखिने स्वतन्त्रता उपभोग गर्दै आएको छ ।