logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

अपि पावर कम्पनीको १७ लाख बढी कित्ता शेयर सुचिकृत


अंकुरण खबर
1.391K
Shares

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइतबार १७ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ।

आइतबार अपि पावर कम्पनीको १७ लाख २० हजार ५ सय ६१ दशमलव ५० कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै डिम्याट खातामा शेयर आएपछि लगानीकर्ताले ति शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।