logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

प्रदेश २ का प्रमुख तिलक परियारलाई राष्ट्रपतिले गरिन् पदमुक्त


अंकुरण खबर
2.288K
Shares

प्रदेश नं २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले परियारलाई पदमुक्त गरेकी हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परियारलाई शुक्रबार पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

रिक्त प्रदेश प्रमुखमा मन्त्रिपरिषद्को सिफारिसमा रौतहटका राजेश झा नियुक्त भएका छन् ।