logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सत्यवती पहिरो अपडेट : पहिरोमा पुरिएका १३ जनाकै शव भेटियो


अंकुरण खबर
3.588K
Shares

गुल्मीको सत्यवती गाउँपालिकामा गएको पहिरोमा पुरिएका सबैको शव निकालिएको छ । बिहीबार बिहान एकजनाको शव निकालिएसँगै पुरिएका सबै १३ जनाको शव फेला परेको हो ।

सबै १३ जनाको शव फेला परेको र उनीहरुको पहिचान गरी अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गएको सोमबार राति पहिरो जाँदा १३ जना बेपत्ता भएका थिए ।