logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य बढ्यो


अंकुरण खबर
741
Shares

नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

आज छापावाला सुन तोलामा १ सयले बृद्धि भई प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

आज तेजावी सुन प्रतितोला ८५ हजार ७ सय ५० मा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बृद्धि भएको छ । आज चाँदी १२ सय ६५ मा कारोबार भइरहेको छ ।