logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

बढ्यो सुनचाँदीको मूल्य, कति छ तोलामा ?


अंकुरण खबर
819
Shares

नेपाली बजारमा आज (बुधवार) सुनचाँदीको  मूल्यमा बृद्धि भएको छ ।

आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले बृद्धि भई प्रतितोला ८६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

हिजो (मंगलवार) छापावाला सुन प्रतितोला ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको प्रतितोला सुनको मूल्य ८५ हजार ७ सय ५० मा कारोबार भइरहेको छ ।

यस्तै, बुधवार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बृद्धि भएको छ । आज चाँदी प्रतितोला १२ सय ७० मा कारोबार भइरहेको जनाएको छ ।