logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शुक्रबार ६०० रुपैयाँले घट्यो सुनको मूल्य


अंकुरण खबर
1.469K
Shares

नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको छ ।

बिहीबार छापावाला सुन तोलामा ८६ हजार ८०० मा कारोबार भएको सुनको मूल्य शुक्रबार तोलामा ८६ हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुन तोलामा ८५ हजार ७५० मा कारोबार भएको छ । यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेर एक हजार २७० मा कारोबार भएको छ ।