logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सोमबार सुनको मुल्य स्थिर, चाँदीको भने बढ्यो


अंकुरण खबर
884
Shares

नेपाली बजारमा सोमबार सुनको मुल्य स्थिर रहेको छ ।

हिजो (आइतबार) प्रतितोला ८६ हजार ६०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज यथावत रही सोही मुल्यमा कारोबार भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

आज तेजावी सुनको मुल्य पनि प्रतितोला ८६ हजार १५० रुपैंयामा कारोबार भएको छ ।

यस्तै, चाँदीको मुल्य भने आज तोलामा ५ रुपैंयाले बढेर प्रतितोला १२ सय ७५ रुपैंयामा कारोबार भएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १२ सय ७० रुपैंया रहेको थियो ।