logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीद्वारा बालुवाटारमा चियापानको आयोजना, खनाल-नेपाल पक्ष सहभागी नहुने


अंकुरण खबर
871
Shares

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज चियापान कार्यक्रमको आयोजना गरेका छन्

सर्वोच्च अदालतले एमाले पार्टी ब्यूताएपछि पार्टीका केन्द्रीय सदस्यका लागि बालुवाटारमा चियापान कार्यक्रम राखिएको हो

विहान एघार बजेपछि बालुवाटारमा आयोजित चियापान कार्यक्रममा माधव कुमार नेपालझलनाथ खनाल पक्षका नेताहरु भने सहभागी नहुने भएका छन्

फागुन २८ गते पार्टीको जिम्मेवारीमा ब्यापक हेरफेर गरिएपछि नेपाल खनाल पक्ष असन्तुष्ट चैत गते केन्द्रीय कमिटी बैठक डाकिएकाले यो चियापानलाई सोही बैठकको तयारीको रुपमा पनि हेरिएको

नेपालखनाल पक्षले भने केन्द्रीय समिति बैठकमा पनि सहभागी नहुने जनाएको एमालेमा समानान्तर कमिटी गठन गरेको नेपालखनाल पक्षले चैत्र गते राष्ट्रिय कार्यक्रता भेला आयोजना गरेको