logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एसिड आक्रमणमा परेकी मुस्कानलाई अमिताभ बच्चनको यस्तो सन्देश


अंकुरण खबर
936
Shares

काठमाडौं – एसिड प्रहारमा परेकी मुस्कान खातुन यतिबेला पि कीर्तिपुर अस्पतालमा उपचारत छिन् र उनलाई देश विदेशका धेरै कलाकारहरुले पनि विभिन्न सन्देश दिएका छन् यसै क्रममा बलिउड अभिनेता अमिताभ बच्चनले भिडियो सन्देश पठाएका छन् ।

बच्चनले सामाजिक सञ्जाल ट्वीटर मार्फत मुस्कानको शीध्र स्वास्थ लाभको कामना गरेका छन् । उनी बाहेक बलिउड स्टार बरुण धवल, कृति सेनले भिडियो सन्देश पठाएका थिए ।

मुस्कान खातुनमाथि भदौ २० गते विद्यालय जाने क्रममा एसिड प्रहार भएको थियो ।

उज्जल विक्रम थापाको ट्वीटरबाट

महान गायक @RajuLama आज पुन मुस्कान लाई भेट्न आउनु भयो।मुस्कान को अनुरोध मा “मेरो नेपाल ” गाएर सुनाउनु भयो।हामीले चाहेको नेपाल को प्रतिबिम्ब आज देखियो।एक मुस्लिम नेपाली चेली एक बौद्ध धर्म का गायक एक हिन्दु सहयोगी बुवा । नेपाल र नेपाली को एकता मा शक्ति छ।जय नेपाली सभ्यता संस्कृति। pic.twitter.com/6s9ssUzFxW — Ujjwal Bikram Thapa (@UjjwalBikram) October 2, 2019

Read more at: https://samachardainik.com/news-details/30623/2019-10-03